भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै संसद् अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि अवरोध कायमै राखेको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिके रास्वाप सांसदहरुले वेल घेरेर नाराबाजी सुरु गरेका छन्।
हिजोको बैठकमा राप्रपाले बहिष्कार गरेको थियो ।
माओवादीले सरकारले छानविन गर्ने विषयमा दुई बुदे सहमति गरेपछि रास्वपा संसदमा नाराबाजीमा उत्रिएको छ ।
रास्वपाका सांसदको नाराबाजीको वेवास्ता गर्दै सभामुखले सदन निरन्तर सञ्चालन गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline