नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै टी -२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दै छ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली टिटवुडको ग्लासगोमा नेपाली समयअनुसार राति पौने ८ बजे डच टोलीसँग मैदानमा उत्रने छ ।
यसअघि सम्पन्न आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजका दुवै खेलमा नेदरल्यान्ड्सलाई हराएको नेपाल उच्च मनोबलमा छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline