काठमाडौँ । राप्रपाले संसद् बहिष्कार गरेको छ । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।
प्रतिनिधिसभामा अहिले बजेटमाथिको छलफल चलिरहेको छ । बहिष्कारसँगै राप्रपाका सांसदहरु अहिले बाहिर निस्किएका छन् ।
रास्वपा सांसदले भने बेल घेराउ गर्दै नाराबाजी गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline