असार १ काठमाण्डौँ । रास्वपा र राप्रपाले भिजिट भिषा प्रकरणमा सदनमा आन्दोलन जारी राख्ने भएका छन् ।
रास्वपाका सचेतक सन्तोष परियारले माओवादीले धोका दिएकाले सदनमा आफूहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।
२ बुदे सहमतिको नाममा धोका भएको उनको प्रतिकृया छ । भिजिट भिषा मार्फत हुने मानवतस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनु पर्ने र राजीनामा दिनु पर्ने भन्दै संगै आन्दोलन गरीरहेको प्रमुख प्रतिपक्षीले दुई बुदे सहमति पछि सदन खुलाउने समझदारी गरेपछि अन्य बिपक्षीहरुको आन्दोलन जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline