प्रतिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू भने बेल घेराउ गर्न पुगेका छन्।
उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै बेल घेराउ गरेका हुन्।
रास्वपाले सत्ता र प्रमुख प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिलाई अस्वीकार गरेको छ।
आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए।
रास्वपाले भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने र छानविन समिति बनाउनु पर्ने अडान राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline