दाङका ८७ जना एमाले नेता कार्यकर्ताले गरे पार्टी परित्याग

दाङका ८७ जना एमाले नेता कार्यकर्ताले गरे पार्टी परित्याग

  • शुक्रबार, जेष्ठ ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ २ बाट ८६ जनाले एमाले परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२ (२) बाट उम्मेदवार बनेका गिरिराज केसीसहित छन् । उनी कांग्रेसका प्रचण्डविक्रम न्यौपानेसँग झिनो मतले पराजित भएका थिए ।

एमालेका पूर्व प्रदेश कमिटी सदस्यसमेत रहेका केसीसहित पूर्व प्रदेश कमिटी सदस्य घोराही( ८ निवासी गणेश लम्साल, तुलसीपुर( ७ प्रसेनीनिवासी पीताम्बर आचार्य, दंगीशरण( ५ निवासी दुश्यत चौधरी, तुलसीपुर- ३ निवासी कलिभान रोकासहित ८६ जनाले बिहीबार विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टीकै सरकार हुँदा ठुला–ठुला भ्रष्टाचारका काण्डहरूमा नेताहरू नै मुछिनु र आफैँ सरकारमा हुँदा ठुला–ठुला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ