भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
भारतको एयर ईन्डियाको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १३३ जना मानिसको मृत्यु भएको छ । विमानमा २४२ जना सवार रहेकाले मृतकको संख्या थपिन सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline