नेपाली टोलीमा तीन परिवर्तन, सोमपाल र गुल्सन टिम बाहिर

नेपाली टोलीमा तीन परिवर्तन, सोमपाल र गुल्सन टिम बाहिर

  • मङ्लबार, जेष्ठ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

स्कटल्यान्ड्स भइरहेको आइसिसी विश्वकप लिग २ क्रममा नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी चोटग्रस्त भएपछि टिम बाहिर भएका छन् ।

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा प्रशिक्षण दौरान घाइते भएका छन् ।

सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको हो।

चिकित्सकको परामर्श पश्चात् दुवै खेलाडीले लिग(२ र यसपछि टी-२० सिरिजका सम्पूर्ण खेलमा गुमाउने भएका छन्।

आजको खेलमा अनिल साह, बसिर अहमद र नन्दन यादवले खेल्दैछन्। यससँगै नन्दनले एकदिवसीय राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन। दुई महिनाअघि टी-२० मा डेब्यू गरेका नन्दनले सिरिजको चौथो खेलमा डेब्यूको अवसर पाएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी