कास्कीमा पुरुषको शब फेला, हत्याको आशंका

कास्कीमा पुरुषको शब फेला, हत्याको आशंका

  • सोमवार, जेष्ठ २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

कास्कीमा एक जना युवकको शव फेला परेको छ। पोखरा महानगरपालिका वडा नम्बर १५ मा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको हो। वन विज्ञान अध्यन संस्थान जाने बाटोमा भेटिएको शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए ।

सोमबार बिहान करिब ५ बजेतिर भेटिएको शवसँगै एउटा हथौडा पनि भेटिएको छ। शव देख्ने स्थानीयले जानकारी गराएपछि बिहानै प्रहरी पुगेर शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डिएसपी बस्नेतले बताए।

ती युवाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले पोष्टमार्टमपछि थप अनुसन्धान हुने जनाएको छ ।

डिएसपी बस्नेतका अनुसार अहिलेसम्म सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ