अमेरीकाले एकै पटक ठूलो संख्यामा नेपालीहरुलाई देश निकाला गरेर आज काठमाण्डौँमा छाड्दै छ । आज करीब ५० जना नेपालीलाई चार्टर विमान मार्फत अमेरीकाले काठमाण्डौँ ल्याउन लागेको अध्यागमन स्रोतले जनाएको छ ।
अमेरीकी बिमान पौने ५ बजे अवतरण गर्ने बताईएको छ । यस अघि पनि चार्टर विमान मार्फत नेपालीहरु फर्काईएका थिए ।
अमेरीकामा गैरकानुनी रुपमा बसिरहेका नेपाली सहित अन्य देशका नागरिकहरुलाई धमाधम फिर्ता गरिदैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline