काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिना निलम्बन गरेका हुन् ।
पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझि सकेका छन् ।
मेयर बालेनलाई साथ दिँदै आएका उनी अधिकृत गुरागाईलाई कार्यलय प्रवेश गर्न नदिन लागेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline