कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह पक्राउ परे

कमल थापालाई भेट्न गएका राप्रपा सांसद सिंह पक्राउ परे

  • आइतवार, जेष्ठ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार भद्रकालीबाट उनलाई नियन्त्रणमा लिएको हो । उनी कमल थापालाई भेट्न त्याहाँ पुगेका थिए ।

‘उनले पनि उत्तेजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । परिसरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितलाई राखिएको छ ।

थापासहित ६ जनालाई प्रहरीले आज नारायणचौरबाट नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

पक्राउ परेकाहरुलाई रिहा नगरे आन्दोलन थप कडा पार्ने राप्रपाले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ