माओवादीको मध्यपहाडी लोकमार्ग कार्यक्रम जेठ २१ गतेदेखि पुनः शुरु हुने

माओवादीको मध्यपहाडी लोकमार्ग कार्यक्रम जेठ २१ गतेदेखि पुनः शुरु हुने

  • शुक्रबार, जेष्ठ १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान माओवादी केन्द्रले जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ।

माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि निरन्तरता दिने निर्णय गरेको हो।

यही जेठ २ गते बैतडीको पाटनबाट माओवादीले अभियान सुरु गरेको थियो। पोखरामा आएपछि अभियान रोकिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठक केहीबेर अघि सकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ