खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

खेलकुद मन्त्रालयको बजेट अहिलेसम्मकै बढी

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन ।

आर्थिक वर्ष २०८१÷८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

यस पटक बजेटमा १०औं राष्ट्रिय खेलकुद, त्रिवि क्रिकेट मैदान, दमकमा अधुनिक रंगशाला निर्माण, हाइ अल्टिच्यूड स्पोर्टस रंगशाला निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालगायतका खेलपूर्वाधारलाई समेटिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी