काठमाडौं, १५ जेठ । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ ।
मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १–० ले पराजित भयो ।
मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो ।
ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए । उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline