गृहमन्त्रीको राजीनामा मागिरहने तर संसदमा बजेट पेश गर्न दिने बिपक्षी दलहरुको निर्णय

गृहमन्त्रीको राजीनामा मागिरहने तर संसदमा बजेट पेश गर्न दिने बिपक्षी दलहरुको निर्णय

  • बुधबार, जेष्ठ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बिपक्षी दलहरुले संसदमा गृहमन्त्रीको राजीनामा माग्दै भोली बजेट भने पेश गर्न दिने भएका छन् । आज बसेको बिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
यद्यपि, गृहमन्त्रीले राजीनामा नदिए सम्म सदनको अवरोध कायम राख्ने निर्णय भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपालगायत दलका नेताहरु सहभागी थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्न माओवादी र रास्वपा लगायत विपक्षी दलहरूले माग गर्दै आएका छन्।

तर काँग्रेस एमाले गृहमन्त्रीलाई राजीनामा गराउने पक्षमा छैन । जसका कारण संसदको बैठक प्रभावित हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ