गृहमन्त्रीले राजीनामा नदिने, संसदमा बोल्ने

गृहमन्त्रीले राजीनामा नदिने, संसदमा बोल्ने

  • बुधबार, जेष्ठ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने भएका छन् ।

आज काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भएको छलफलमा यो निर्णय भएको हो ।
छलफलमा गृहमन्त्री पनि सहभागी थिए ।

विपक्षी दलहरुले भिजिट भिषामा मानव तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु पर्ने र छानविन हुनु पर्ने माग गरीरहेका बेला सत्तारुढ दुई दल राजीनामाका लागि तयार नभएपछि सदन प्रभावित हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ