नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका छन्।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको बुझिएको छ ।
बिपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नदिने अडान लिईरहेका बेला यो छलफल भएको हो ।
भिजिट भिषामा मानव तस्करी प्रकरणमा गृहमन्त्री संलग्न रहेको र छानविन हुनु पर्ने बिपक्षीको अडान छ ।
नेपाली कांग्रेसले भने मातहत कर्मचारी अनुसन्धानमा तानिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline