काठमाडौं । नेकपा एमाले निकट भातृसंस्था राष्ट्रिय युवा संघको नेपालको अध्यक्षमा क्षितिज थेबे पु्न निर्वाचित भएका छन् ।
पोखरामा मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे निर्वाचित बनेका हुन्।
थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याए। निर्वाचन समितिका अनुसार कूल १४०४ मत खसेको थियो। थेबेले १८८ मतान्तरसहित विजयी भएका हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline