गृहमन्त्रीको राजीनामा माग गर्दै माईतीघरमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग गर्दै माईतीघरमा प्रदर्शन

  • मङ्लबार, जेष्ठ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
माओवादी सहित विभिन्न दलका बिद्यार्थी र युवा संगठनहरुले माईतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले तत्काल गृहमन्त्रीले राजीनामा दिनु पर्ने र मानव तस्करी प्रकरणमा अनुसन्धान हुनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ