यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णय

यी हुन् मन्त्रीपरिषद् बैठकले गरेका निर्णय

  • मङ्लबार, जेष्ठ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

मन्त्रीपरिषद् बैठकले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएको छ । काठमाडौँ । सरकारले निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा गरेको हो ।

यसै गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ ।

निर्णयहरू.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ