गृहमन्त्रीले राजीनामा नदिए सम्म माओवादी र रास्वपाले संसद चल्न नदिने

गृहमन्त्रीले राजीनामा नदिए सम्म माओवादी र रास्वपाले संसद चल्न नदिने

  • मङ्लबार, जेष्ठ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जेठ १३ काठमाण्डौँ । माओवादी र रास्वपाले गृहमन्त्रीले राजीनामा नदिए सम्म संसद चल्न नदिने बताएका छन् ।

सभामुखसँग दलका सचेतकहरुको छलफलमा काँग्रेस र एमालेले गृहमन्त्रीले बोल्न पाउनु पर्ने माग गरेपछि उनीहरुले पहिला राजीनामा दिएर छानविन हुनु पर्ने अडान राखेका छन् ।

सोही अडानका कारण २ बजे सम्म स्थगित भएको सदन अझै शुरु हुन सकेको छैन ।

माओवादी र रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबनि समति िगठन गरेपछ िमात्रै संसदको नयिमति प्रक्रयिा चल्न दनिे बताइरहेका छन्।

रास्वपा प्रमुख सचेतक सन्तोष परयिारले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबनि आयोग गठन नभएसम्म सदन चल्न नसक्ने जानकारी आफूहरूले सभामुखलाई दएिको बताए।

प्रतनिधि िसभाको आजको बैठकमा माओवादी सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त गरेर नष्पिक्ष छानबनिमा सहयोग गर्नुपर्ने बताएका थएि भने रास्वपा सांसद शशिरि खनालले गृहमन्त्रीको राजीनामा र छानबनि समति िमाग गरेका थएि।

सभामुखले कांग्रेस प्रमुख सचेतक श्याम घमिरिेलाई बोल्न समय दएिपछ िप्रतपिक्षी सांसदहरूले वरिोध जनाएका थएि। रास्वपा सांसदहरूले नाराबाजी गरेका थएि।

त्यसपछ िआधा घन्टाका लाग िस्थगति बैठक सूचना टाँस गरेर साढे २ बजेसम्मका लाग िस्थगति भए पनि अझै बैठक शुरु हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ