विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका छन् ।
आज आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ुजेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छु भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline