भिजिट भिसामा मानव तस्करी प्रकरणमा राजीनामाको दबाब झेलिरहेका गृहमन्त्री निर्दोष रहेको काङ्ग्रेसको ठहर

भिजिट भिसामा मानव तस्करी प्रकरणमा राजीनामाको दबाब झेलिरहेका गृहमन्त्री निर्दोष रहेको काङ्ग्रेसको ठहर

  • सोमवार, जेष्ठ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

जेठ १२ । नेपाली काँग्रेसले भिजिट भिसामा मानव तस्करी प्रकरणमा जोडेर राजीनामाको माग बढीरहेका बेला गृहमन्त्री रमेश लेखकको बचाउ गरेको छ ।

काँग्रेस पदाधीकारीको आज बसेको बैठकले मन्त्री लेखक निर्दोष रहेको पार्टीले ठहर गरेको जानकारी दिए ।

काँग्रेस भित्रै शेखर कोईराला, राजेन्द्र बझगाई लगायतका नेताले राजीनामा दिन आग्रह गरेका छन् ।

यही बेला सभापति देउवाले पदाधीकारी बैठक राखेर यो निर्णय गराएका हुन् ।

गृहमन्त्री बिरुद्ध अफवाह फैलाईएको महतले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ