देउवाले बोलाए पदाधीकारी बैठक, भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्रीबारे निर्णय हुन सक्ने

देउवाले बोलाए पदाधीकारी बैठक, भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्रीबारे निर्णय हुन सक्ने

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

जेठ ११ काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पदाधीकारी बैठक बोलाएका छन् ।

सोमबार बिहान ९ बजे देउवाको निजी निवासमा बैठक बोलाईएको छ । बैठकको मुख्य एजेण्डा भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई फिर्ता बोलाउने वा के गर्ने भन्ने विषयमा छलफल हुने काँग्रेस कार्यलय सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनीमाथि नैतिक रुपले राजीनामा दिन काँग्रेस भित्रै र बाहिरबाट चौतर्फी दबाब बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ