एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीको चेतावनी , पार्टी बिरोधी नहुनु

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीको चेतावनी , पार्टी बिरोधी नहुनु

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बलियो हुनुपर्ने बताएका छन्।

नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका निर्वाचित वडा अध्यक्षहरूको भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले पार्टीको मतलब छैन भन्दै पार्टी विरोधि नहुन निर्देशन दिएका हुन्।

तपाईंहरु पार्टीको कार्यकर्ता हुनुहुन्छ। तपाईंहरु जनप्रतिनिधि भएर उडिसकेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँग तपाईंको सम्बन्ध काटिनु हु्ँदैन। झन् बढी नजिक हुनुपर्छ झन् बढी सम्पर्क रहेर। मलाई अरु मतलब छैन खुरुखरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ त्यसकारण पार्टी विरोधि नहुनु’एमाले अध्यक्ष ओलीले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ