मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत आज माओवादीको पोखरामा जनसभा हुँदै

मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत आज माओवादीको पोखरामा जनसभा हुँदै

  • शनिबार, जेष्ठ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ।

सभालाई पार्टी अध्यक्ष प्रचण्डले संवोधन गर्नेछन् ।

अभियानअन्तर्गत शनिबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक वटा अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ