जेठ ९ काठमाण्डौँ । सरकारले बृद्ध भत्ता खान ७० वर्ष पुग्नै पर्ने नीति फेरी ल्याउने भएको छ । यस अघि शेर बहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएका बेला यो भत्ता ६८ वर्षमै पाउने व्यवस्था गरिएको थियो ।
खनाल आयोगको प्रतिवेदन कार्यन्वयनको प्रकृयासँगै मन्त्रीपरिषद् बैठकले यो उमेर बढाउने निर्णय गरेको हो ।
आगामी आर्थिक बर्षको बजेट सार्वजनिक भएसँगै यो व्यवस्था लागू हुनेछ ।
साथै बृद्धभत्ता पाउन राष्ट्रियपरिचयपत्र अनिवार्य गर्ने पनि सरकारले निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline