पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद

पाँच लाख बढीको भन्सार छलीको सामानसँगै ४ मोटरसाईकल बरामद

  • शुक्रबार, जेष्ठ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

रौतहट, ९ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलिले ५ लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीको सामान सहित ४ थान मोटरसाईकल बरामद गरेको छ।

प्रहरी टोलीले विभिन्न स्थानमा गस्ती गर्दै जाने क्रम्मा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको ५लाख ६ हजार ४५० रुपैयाँ बराबरको लत्ता कपडा, रक्सी, किराना सर सामानहरु र ४ थान मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युजकारखाना लाई बताए ।

बरामद सामान सहित मोटरसाईकल आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ