जेठ ८ काठमाण्डौँ । चैत्र १५ गते तिनकुनेमा भएको हिंशात्मक प्रदर्शनमा विभिन्न मुद्धामा थुनामा रहेका दुर्गा प्रसाई सहित अन्य ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अनु्सन्धान पूरा नभएको भन्दै प्रहरीले मागे बमोजिम अदालतले थुनामा राख्न अनुमति दिएको हो ।
उनीहरुमाथि हिंशा, आगजानी, तोडफोड, संगठित अपराध लगायत विभिन्न मुद्धामा अनुसन्धान भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline