सांसद गंगा कार्कीलाई पितृ शोक, पशुपति आर्यघाटमा गरियो अन्तिम संस्कार

सांसद गंगा कार्कीलाई पितृ शोक, पशुपति आर्यघाटमा गरियो अन्तिम संस्कार

  • मङ्लबार, जेष्ठ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ६ वैशाख । नेकपा माओवादीका केन्द्रीय नेता एवँ दोलखावाट प्रतिनिधि सभाका सांसद गंगा कार्की ‘विश्व’ लाई पितृ शोक परेको छ ।

सांसद कार्कीका बुबा टेकवहादुर कार्कीको सोमवार उपचारको क्रममा ८० वर्षको निधन भएको हो । दोलखाको गौरिशंकर गाउँपालिका १ जुँगू स्थायी घर भएका कार्की क्यान्सर रोगवाट पीडित हुनुहुन्थ्यो । उहा्ँको लामो समयदेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको थियो ।

स्वर्गीय कार्कीको आजै पशुपति आर्यघाटा अन्तिम संस्कार गरिएकोे छ । स्वर्गीय कार्कीका छोरा एवं सांसद गंगा कार्कीले आफ्नो बुवालाई दागबत्ती दिएका थिए ।

स्वर्गीय कार्कीको पार्थिव शरीरमा आर्यघाटमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले श्रदाञ्जली दिएका थिए ।

यसै गरी नेकपा माओवादी केन्द्र बागमती प्रदेशका ईन्चार्ज हितमान शाक्य, नेता गिरीराजमणि पोखरेल , हित बहादुर तामाङ लगायत उपस्थित नेता कार्यकर्ताले श्रदाञ्जली दिएका थिए ।

पशुपति आर्यघाटमा देखिएको दृश्यहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ