प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
प्रधानमन्त्री बिरामी परेपछि आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली अस्वस्थ रहेको बताए।
प्रधानमन्त्री ओलीलाई सोमबारदेखि रूघा लागेको उनको सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline