ओली भेट्न देउवा गएनन्, गभर्नर नियुक्त गर्न सरकार अझै असफल

ओली भेट्न देउवा गएनन्, गभर्नर नियुक्त गर्न सरकार अझै असफल

  • सोमवार, जेष्ठ ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ । आज साँझ भेट तय भए पनि काँग्रेस सभापति शेर बहादुर देउवा बालुवाटार नपुगेपछि प्रधानमन्त्री ओलीसँगको भेट स्थगित भएको छ ।

देउवा बालुवाटार नगएपछि प्रधकानमन्त्रीले बोलाएको मन्त्रीपरिषद्को बैठक पनि स्थगित भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्षताको गभर्नर सिफारिस समितिको बैठक नबसेको भन्दै मन्त्रिपरिषद् बैठक नराखिएको भनिएको छ ।

आज मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने एजेण्डा थियो । लामो समयदेखि सरकार गभर्नर नियुक्त गर्न असफल भईरहेको छ ।

काँग्रेस र एमालेबीचको खिचातानीले गभर्नर नियुक्त हुन नपाएको हो ।

गभर्नर सिफारिस र नियुक्तिका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ