माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा हिमताल फुट्दा आएको बाढीबाट विस्थापित भएका नागरिकको उद्धार र राहतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत सरकारले आलोचना गरेका हुन्।
हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर यही जेठ १ गते बाढी आएको थियो। त्यसबाट सो क्षेत्रका ५० घरधुरी नागरिक प्रभावित भएका स्थानीय प्रशासनले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline