जेष्ठ ३, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिवार बस्दै छ ।
संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
उनका अनुसार आज दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक बस्ने छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline