काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौँ आइपुगेका छन् ।
उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।
राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाइ वन मन्त्री एन बहादुर शाहीको टोलीले स्वागत गरेको थियो ।
यश भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटवार्ता गर्नुका साथै सास्कृतिक सम्पदा छेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline