रविन्द्र मिश्र , दुर्गा प्रसाईं सहितलाइ थप पाच दिन हिरासतमा राख्न अनुमति

रविन्द्र मिश्र , दुर्गा प्रसाईं सहितलाइ थप पाच दिन हिरासतमा राख्न अनुमति

  • मङ्लबार, बैशाख ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

रविन्द्र मिश्र , दुर्गा प्रसाईं सहितलाई अदालतले थप पाच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

मिश्र सहितलाइ चैत १५ मा तिनकुनेमा भएको हिसात्मक प्रदर्शनमा भीडलाइ उक्साएको, सगठित अपराध आदि मुद्दामा ४७ दिनदेखी अनुसन्धान भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ