काठमाडौं, २८ बैशाख । राष्ट्रियसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ।
साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने बिनियोजन बिधेयक २०८२ माथी छलफल सुरू गरिने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline