सरकारले बैशाख १९ गते पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिदैछ ।
आज बोल्न बाकी रहेका सासदहरुले धारणा राख्ने ससद सचिवालयले जनाएको छ ।
नीति कार्यक्रम परम्परागत र बासी भएको भन्दै यसले देशलाई निकास दिन नसक्ने बताएका छन् ।
सत्तारूढ सासद पनि नीति कार्यक्रमप्रती सन्तुष्ट देखिएका छैनन् ।
छलफल सकिएपछि बैशाख २८ मा प्रधानमन्त्रीले दुबै सदनमा उठेका प्रस्नको जवाफ दिनेछन् । र यो पारित गरिनेछ । त्यसका आधारमा जेठ १५ गते सरकारले बजेट पेश गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline