प्रधानमन्त्रीले २८ गते राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि सदनमा उठाएका प्रश्नको जवाफ दिने

प्रधानमन्त्रीले २८ गते राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि सदनमा उठाएका प्रश्नको जवाफ दिने

  • मङ्लबार, बैशाख २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वैशाख २८ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री जवाफ दिने कार्यक्रम राखिएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ