संसदमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

संसदमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

  • मङ्लबार, बैशाख २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बैशाख २३ काठमाण्डौँ । संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहनेछ ।

संसदको बैठक बिहान ११ बजेपछि शुरु हुनेछ । सरकारले बैशाख १९ मा नीति तथा कार्यक्रम पेश भएको थियो ।

विपक्षीहरुले आलोचना गरीरहेको नीति तथा कार्यक्रममाथि सत्तापक्षकै सांसदको पनि मिश्रित प्रतिकृया रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ