कर्णाली प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने (मन्त्रीपरिषदको निर्णयहरू)

कर्णाली प्रदेश प्रमुख उपचारका लागि अमेरिका जाने (मन्त्रीपरिषदको निर्णयहरू)

  • आइतवार, बैशाख २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २१ बैशाख । सरकारले यस अघि बसेको मन्त्री परिषद बैठकको निर्णय सार्बजनिक गरेको छ।

गत वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय आज सार्वजनिक भएको हो ।

सरकारका प्रवक्तासमेत रहेको सुचना, सञ्चार तथा प्रवृधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस बिचमा भएका २९ वाट निर्णय सार्वजनिक गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने भएकाले सुदुर पश्चिम प्रदेश प्रमुखलाई सोको जिम्मेवारी दिइने । उनी जेठ ५ गते अमेरिका जाँदैछन् ।

बन तथा बातावरण मन्त्रालय अन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशष्त्र बन रक्षकलाइ समेत पोशाक उपलब्ध गराइने तथा क्यानडामा हुने ‘ग्लोबल कन्फेरेन्स फर अ कास्ट फ्रि वर्ल्ड, २०२५’ मा जानका लागि राज्य मन्त्री रूपा बिकलाइ पठाइनेलगायत २९ निर्णयहरू छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ