काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
साथै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा समेत छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline