सरकारले आज संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल काँग्रेसकै नेता आशाबादी देखिएनन् ।
राष्ट्रपतिले सदनमा नीति कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग प्रतिकृया दिँदै काँग्रेस नेता एवं सासद अर्जुन नरसिंह केसीले सरकारको नीति कार्यक्रमले जनतामा आशा र भरोसाको वातावरण सृजना गर्न नसकेको प्रतिकृया दिएका छन् ।
‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline