सरकारले आज मन्त्रीपरिषदबाट नीति तथा कार्यक्रम पारित गर्दै

सरकारले आज मन्त्रीपरिषदबाट नीति तथा कार्यक्रम पारित गर्दै

  • शुक्रबार, बैशाख १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौँ । सरकारले आज नीति तथा कार्यक्रम मन्त्रीपरिषद्बाट पारित गर्दैछ । विहान १० बजे बस्ने मन्त्रीपरिषद् बैठकले नीति कार्यक्रम पारित गर्ने तयारी भएको छ ।

भोली बैशाख १९ मा सरकारको नीति कार्यक्रम राष्ट्रपतिले दुबै सदनमा प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ