वार्तामा फेरी पनि सहमति नजुटेपछि शिक्षक महासंघले आन्दोलन जारी राख्ने

वार्तामा फेरी पनि सहमति नजुटेपछि शिक्षक महासंघले आन्दोलन जारी राख्ने

  • मङ्लबार, बैशाख १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

शिक्षक महासंघले आज पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

गएराति भएको वार्तामा कुनै सहमति नजुटेपछि महासंघले आन्दोलन जारी राख्ने भएको हो ।

आज पनि ११ बजे भेला भएर माईतीघरदेखि वानेश्वर सम्म प्रदर्शन गर्ने शिक्षकको तयारी छ ।

आन्दोलनको एक महिना पुग्न लाग्दा पनि सरकारले माग संवोधन नगरेको भन्दै शिक्षकहरु आक्रोशित बनेका छन् ।

आईतबार आन्दोलनमा झडप हुँदा ६२ जना शिक्षक घाईते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ