भारतका रक्षामन्त्रीसँग पूर्व प्रधानमन्त्री भट्टराईले गरे भेटवार्ता

भारतका रक्षामन्त्रीसँग पूर्व प्रधानमन्त्री भट्टराईले गरे भेटवार्ता

  • सोमवार, बैशाख १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा। बाबुराम भट्टराई र भारतका रक्षा मन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको छ ।

साथै, डा. भट्टराईद्वारा हालै पहलगाम, काश्मिरमा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले आजै नेपालका लागि पूर्व भारतीय राजदुतहरुसँग पनि भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ