शिक्षकहरुले आन्दोलन थप शसक्त बनाउने, ऐन जारी नभए सम्म नफर्किने

शिक्षकहरुले आन्दोलन थप शसक्त बनाउने, ऐन जारी नभए सम्म नफर्किने

  • सोमवार, बैशाख १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

बैशाख १५ काठमाण्डौँ । माग पुरा गर्नुको साटो दमन गरेको भन्दै शिक्षक महासंघले आजबाट आन्दोलन थप शसक्त बनाउने भएको छ ।

महासंघले देशभरका शिक्षकहरुलाई काठमाण्डौ आउन अपील गरेको छ ।

हिजो २६ औँ दिन प्रहरीले आन्दोलनकारी शिक्षकमाथि प्रहरीले पानीका फोहरा र लाठी प्रहार गरेको थियो ।

जसमा एक पत्रकार सहित दर्जनौँ शिक्षक घाईते भएका थिए । घाईतेहरुको सिभिल र ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन अझै शसक्त बनाउने र माग पूरा नभए सम्म नफर्किने चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ