सरकार ढल्छ भन्नेहरु खत्रक्क भए : ओली

सरकार ढल्छ भन्नेहरु खत्रक्क भए : ओली

  • शनिबार, बैशाख १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार  ढलिहाल्छ भन्नेहरु अहिले खत्रक्क भएको दाबी गरेका छन् ।

एमाले ससदीय दलको बैठकलाई सबोधन गर्दै ओलिले देउवाले जवाफ दिएपछि उनीहरू खत्राकखुत्रुक परेको दाबी गरे ।

देउवा आउनुभन्दा पहिले सरकार ढल्छ भनेर आगै बाल्न खोजको टिप्पणी समेत ओलीले गरे। ‘हिजोसम्म आगै बाल्न खोजेका थिए,’ उनले भने, ‘शेरबहादुर देउवाजी फर्केर आउने बित्तिकै सरकार ढल्छ भनेर आर्लने बित्तिकै ढलिहाल्छ कि जस्तो पारेका थिए।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ