प्रधानमन्त्री ओलीले भोली संसदमा संवोधन गर्ने

प्रधानमन्त्री ओलीले भोली संसदमा संवोधन गर्ने

  • बिहिबार, बैशाख ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बैशाख ११ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदको बैठकमा संवोधन गर्ने भएका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए। संसदको बैठक भोलीबाट शुरु हुँदैछ ।

अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन्। शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधन मार्फत ओलीले प्रयास गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ